मनोरञ्जन Sunday, 14 Jul, 2019
Prestige Media

हरिवंश आचार्यले ल्याए ‘बुढो हुन मन छैन’ (भिडियो)

हास्य अभिनेता हरिवंश आचार्य  उमेरले ६० बर्ष काटिसक्दा पनि उनीमा न काम गर्ने उत्साह घटेको छ न उनको काममा थकान र बुढ्यौलीको आभाष हुन्छ ।तर गीतबाटै बुढ्यौलीको अनुभूति चाहि पस्किएका छन्।ठट्यौली शैलीको बुढ्यौलीका दुःख, कष्टलाई उजागर गरेको यो गीत हरिवंशले बुढ्यौली आवाजमा गाएका छन् ।

भिडियोमा हरिवंश र  नरेन्द्र कशंकरर फिचर्ड छन् भने  किरण केसी ‘रातामकै’का छोरा सुदन केसीले निर्देशन गरेका हुन् । गीतलाई जीवित जलामीले एरेन्ज गरेका हुन् भने भिडियोलाई दिर्घ गुरुङले खिचेका हुन् र नहकुल खड्काले सम्पादन गरेका हुन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL