मनोरञ्जन Thursday, 4 Jul, 2019
Prestige Media

‘सरौतो’को ‘कुले दाइ’

कात्तिक २२ गतेलाई सार्वजनिक प्रदर्शन मिति तोकेको चलचित्र ‘सरौतो’को पहिलो गीत सार्वजनिक भएको छ । ‘कुले दाई’ बोलको गीत काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यसको निर्माणपक्षले सार्वजनिक गरेको हो । यो गीतमा राजनराज सिवाकोटीको संगीत, स्वर र शब्द छ । मिलन नेवारले राजनलाई गायकीमा साथ दिएकी छन् । गीतमा मुख्य कलाकार सुमी मोक्तान, सन्नी सिंह, सम्पदा दाहाल र पराक्रम शमशेर जबरालाई फिचर्ड गरिएको छ ।

विराञ्जना इन्टरटेन्मेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्मस् एन्ड ग्लिटर स्टूडियोको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई बदलाको कथा भनिएको छ ।राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाँइको छायांकन , निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा सन्नी सिंह र सुमी मोक्तानका अलावा आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम शमशेर जबरा, मनोज तामाङ, प्रतीक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL