मनोरञ्जन Friday, 31 May, 2019
Prestige Media

‘ए मेरो हजुर ३’ को ‘राधे कृष्ण’ गीत रिलिज

सफलताका साथ रिलिजको ५१ औं दिन मनाइरहेको चलचित्र ‘मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । राधे कृष्ण’ बोलको गीत निर्माण टिमले बिहीवार युट्युबमा सार्वजनिक गरेको हो । गीतमा चलचित्रकी मुख्य कलाकार सुहाना थापालाई फिचर्ड गरिएको छ ।  प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीत लाई प्रविसा अधिकारी र सुरज लामाले स्वर दिएका छन् ।

सञ्जय लामाले छायाँकन गरेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र दिर्घ खड्काको सम्पादन रहेको छ । दर्शक तथा समिक्षकले उत्कृष्ट प्रतिकृया पाएको चलचित्रबाट सुहानाले डेब्यु  गरेकी हुन् । झरना थापा निर्देशित र सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रमा सुहानाले युवा स्टार अनमोल केसी स्क्रीन सेयर गरेकी हुन् । चलचित्रमा अनमोल र सुहानाको अलवा  सलोन बस्नेत, अर्पण थापा, रेअर राई, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL