मनोरञ्जन Wednesday, 29 May, 2019
Prestige Media

‘चपली हाइट’की नायिका बिनिता बरालले गरिन् बिहे

चपली हाइट फेम अभिनेत्री बीनिता बरालले बिहे गरेकी छिन् । केहि बर्षअघि अमेरिका पलायन गएकी उनले अमेरिका निवासी तिलक पौडेलसँग बिहे बन्धनमा बाधिएकी हुन् ।उनीहरुले केही समय अगाडि मात्र इन्गेजमेन्ट गरेका थिए । विनिताले सामाजिक संजालमा तस्वीर शेयर गर्दै बिहे गरेको जानकारी दिएकी छिन् । उनले पश्चिम भर्जिनियामा रहेको ‘बृन्दावन मन्दिरमा’ बिहे गरेको उल्लेख गरेकी छिन् ।

अभिनयलाई साइडमा राखेर कृषी पेशामा लागेकी उनि र तिलक केहि समययता प्रेम सम्बन्धमा थिए ।

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL