Breaking News Sunday, 13 Sep, 2026
Prestige Media

दुई युवकमाथि अभद्र व्यवहारमा अनुसन्धान क्रममा भेटियो पेस्तोल

सुर्खेत प्रहरीले स्वचालित पेस्तोलसहित दुई युवालाई पक्राउ गरेको छ।

दैलेख जिल्लाको आठबिसकोट नगरपालिका– ६ का ३० वर्षीय भीमबहादुर शाही र आठबिसकोट –५ का २७ वर्षीय भूपेन्द्र शाही स्वचालित पेस्तोलसहित पक्राउ परेका हुन्।

सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहराका अनुसार भदौ २२ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत हवल्दार कृष्णबहादुर रानासमेतले भीमबहादुर र भूपेन्द्रविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर भएको थियो ।

भदौ २६ गते सोधपुछका क्रममा भूपेन्द्रले दैलेखको आठबिसकोट – ४ स्थित राकम खोली बजार नजिकै खोल्सामा स्वचालित हतियार पेस्तोल लुकाइ छिपाइ राखेको भन्ने बयान गरेका थिए।

सोही आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले दैलेख प्रहरीको सहयोगमा भनिएको ठाउँमा गइ खोज तलास गर्ने क्रममा खोली बजार नकिजै रहेको खोल्साको झाडीमा प्लाष्टिकको पोका बनाइ राखेको स्वचातिल पेस्तोल बरामद भएको थियो।

साथै एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने गोली ५ राउन्ड बरामद भएको डिएसपी बोहरालले बताए।

पक्राउ परेकाहरुमाथि  थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीसँगै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL