Exclusive News
Thursday, 25 Jan, 2024
बालेनले गरे वहिष्कार
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा निर्वाचनमा भाग नलिने भएका छन्। उपप्रमुख सुनिता डंगोल मतदानका लागि हेटौंडा पुगेकी छन्। बालेन काठमाडौंमै भए पनि निर्वाचन वहिष्कार गर्ने भएका हुन्।
‘उहाँ मतदान गर्न जानु भएको छैन, कार्य व्यस्तताको कारण मतदान गर्न नजाने भन्ने बुझिएको छ। जाने कुरो पनि छैन,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने।







