Exclusive News Sunday, 17 Dec, 2023
Prestige Media

सभापति देउवाकै कारण कांग्रेसको अधोगतिः महामन्त्री गगन थापा

काठमाडौं– पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अधोगतितिर लगेको महामन्त्री गगनकुमार थापाले आरोप लगाएका छन् ।
पार्टी कार्यक्रमका लागि पाल्पा पुगेका महामन्त्री थापाले सभापती देउवाले विधानअनुसार काम गर्न नसक्दा कांग्रेसभित्र अराजकता बढेको दाबी गरे ।
उनले भने, ‘सभापतिले अधिवेशन भएको ६ महिनाभित्रै सबै विभाग गठन गरेर पार्टीलाई चुस्त बनाउनुपर्नेमा विधानअनुसार काम नगर्दा कांग्रेस कमजोर देखिएको हो।’
पार्टीभित्रको गुट अन्त्य गर्न वडा कमिटीदेखि केन्द्रीय सभापतिसम्मलाई कांग्रेसका क्रियाशील सदस्यले प्रत्यक्ष मत दिने व्यवस्था गर्न विधान संशोधन गरिने उनको भनाइ छ ।
महामन्त्री थापाले अहिलेको सरकारलाई कांग्रेसले साथ दिन सक्ने अवस्था नरहेको बताए। ‘सरकारमा रहेकाले कांग्रेसको भागमा पनि नराम्रा कामको केही हिस्सा लिनुपर्ने हुन्छ। अब प्रधानमन्त्री प्रचण्डलाई काँध थापिरहन सकिँदैन’, उनले भने ।
महामन्त्री थापाले हरेक क्षेत्रमा भ्रष्टाचार बढेकाले सुशासन कायम गर्न २०४६ देखिका सार्वजनिक पदधारण गरेका सबैको सम्पत्ति छानबिन गर्ने प्रस्ताव संसद्मा लैजाने सुनाए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL