प्रमुख समाचार Tuesday, 29 Aug, 2023
Prestige Media

सुन काण्डमा सत्तापक्षका नेतालाई जोगाइएको एमाले आरोप

काठमाडौं–प्रतिपक्षी एमालेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाएर भरियालाई मात्र पक्राउ गरिएको दाबी गरेको छ।
आज प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले प्रमुख सचेतक पदम गिरीले सुन काण्डमा सत्तारुढ दलका नेता जोगाएकामा आपत्ति जनाएका हुन्।

सरकारले एकातिर सुशासन कायम गर्छौं, भ्रष्टाचारका फाइल खोलेका छौं भनेर जनतालाई भ्रममा पार्ने र अर्कोतिर सत्तापक्षका भ्रष्टाचार नाइकेहरु, नेताहरूलाई जतिसुकै ठूलो अपराध गरे पनि अनुसन्धानको दायरामा नल्याइएको उनले बताए।

‘सत्तापक्षका माथिल्ला ओहोदाका नेताहरूले जतिसुकै अपराध गरे पनि कानुनी दायरामा ल्याइँदैन। तिनलाई उन्मुक्ति दिने काम भइरहेको छ। पछिल्लो समय जुन सुन तस्करी भयो, सुन तस्करीमा संलग्न भएका राजनीतिक तहका सत्तापक्षका नेताहरूलाई बोलाएर सामान्य सोधपुछको दायरामा ल्याउने कामसमेत भएन । सोधपुछ गर्ने काम भएन,’ उनले भने।

माछा देखे दुलाभित्र हात, सर्प देखे दुलाबाहिर हात भनेझैं सत्तापक्षका नेताहरू तस्करीमा भेटिए भने उनीहरूलाई छोडिदिनुपर्ने तर सामान्य नागरिक भयो भने उनीहरूलाई जेल पठाउनुपर्ने भन्दै प्रश्न गरे।सत्तापक्षको नेता भएपछि जतिसुकै अपराध गर्न पनि छुट हुने, जतिसुकै तस्करी गर्न पनि छुट हुने तर भरियालाई समाएर जेलमा पठाउँदा यो देशमा सुशासन हुन्छ भन्ने कुरा हाँस्यास्पद रहेको

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL