प्रमुख समाचार Sunday, 23 Apr, 2023
Prestige Media

केही दिनमा समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने बताएका छन्। 

आइतबार नेकपा एकीकृत समाजवादीले नेकपाको ७५औं स्थापना दिवसको अवसरमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलन उपलब्धि चुनौती र सम्भावना विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।‘केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने छ र त्यो मोर्चाले नेकपातिर फर्कन सबैलाई अपिल गर्नेछ’, प्रचण्डले भने, ‘नेकपा केही नेताको सनकले दुर्घटना भएपनि त्यो एकतालाई पुर्नजिवित गर्न चाहान्छौ ।’

‘रुपान्तरण नयाँ आधारमा नयाँ एकता । अहिले पनि एकताकै पक्षमा धु्रविकरणकै पक्षमा छौ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी नेकपातिर नै फर्कनुपर्छ । कम्युनिस्ट पार्टी र नेतृत्वलाई चाबी भन्ने गरिन्छ । हो पनि । नेतृत्वले नै गलत विचार अंगिकार गर्यो भने ठुलो क्षति हुन्छ । त्यो अन्तर्राष्ट्रिय र आफ्नै आँखा अगाडी पनि देख्यौ ।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL