Breaking News
Sunday, 23 Apr, 2023
पाल्पामा बस दुर्घटना
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना भएको छ ।आइतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस बुटवल पाल्पा सडकखण्डको जोरधारामा दुर्घटनामा परेको हो।
प्रहरी घटनास्थलमा पुगेर उद्धार सुरु गरेको जनाएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ ।







