Breaking News
Monday, 23 Jan, 2023
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता
नमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटघाटमा विभिन्न समसामायिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहेका छन् । यसअघि सर्वदलीय बैठक पनि गरिसकेका छन् ।
संसदलाई संचालनलगायतका विषयमा छलफल उनले परामर्श गरिरहेका छन् ।








