प्रमुख समाचार
Thursday, 29 Dec, 2022
स्वतन्त्र जितेका कुशवाहा माओवादी केन्द्र प्रवेश
सर्लाही क्षेत्र नं. ३ (क) बाट मधेेश प्रदेश सभामा स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराएका हुन् ।








