प्रमुख समाचार
Thursday, 22 Dec, 2022
महन्थ ठाकुर भए लोसपाको संसदीय दलको नेता
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदीय दलको नेता चयन गरेको छ।लोसपा संसदीय दलको बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता बनाएको हो।
लोसपाले मंसिर ४ को चुनावमा सात क्षेत्रमा सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको थियो।प्रतिनिधि सभामा लोसपाका ४ जना सांसद छन्।







