Breaking News Wednesday, 19 Oct, 2022
Prestige Media

४ कात्तिकमा जनतासँग सुनिँदै एमाले अध्यक्ष ओली

ओलीसँग कुराकानी गर्न चाहनेले उनको फेसबुकको म्यासेज बक्समा आफ्नो नम्बर दिनुपर्नेछ

काठमाडौं–नेकपा एमाले अध्यक्ष केपी ओलीले ४ कात्तिकमा जनतासँग टेलिफोनमा कुरा गर्ने भएका छन् ।‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोस्टर सेयर गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘४ कात्तिकमा म तपाईंको सम्पर्कमा हुनेछु, आउनुस् कुरा गरौं ।’

ओलीसँग कुराकानी गर्न चाहनेले उनको फेसबुकको म्यासेज बक्समा आफ्नो नम्बर दिनु पर्ने छ ।

स्वास्थ्यमा सुधार, कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा सुधार आएसँगै ओलीले बुधबार गृहजिल्ला झापामा आयोजना हुने दुई कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा मंगलबार झापा पुगेका अध्यक्ष ओलीलाई ज्वरो आएको थियो । ज्वरो आएसँगै उनले घरमै आराम गरेका थिए ।

ओलीले बुधबार क्षेत्र–१ र ५ मा आयोजना हुने दुई वटा कार्यक्रमलाई सम्बोधन गर्न थालेको एमालेले बताएको हो । बिहान ११ बजे क्षेत्र–१ स्थित धुलाबारीमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी भएका छन्।बुधबारै दिउँसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना हुने क्षेत्र–५ स्तरीय नेता तथा कार्यकर्ता भेलालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL