Breaking News Wednesday, 21 Sep, 2022
Prestige Media

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने प्रचण्डको खुलासा

राष्ट्रपतिको कदम सिंगो परिवर्तनविरुद्ध भएको प्रचण्डको दाबी

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालत जाने तयारी भइरहेको बताएका छन् । बुधबार खुमलटार निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि कानुनी बाटो पहिल्याउन अधिवक्ताहरूसँग परामर्श भइरहेको उनले जानकारी दिए । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्चलाई दिएकाले अधिवक्तासँग परामर्श भइरहेको प्रचण्डको भनाइ छ ।

‘हिजो राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने थियो। संवैधानिक व्यवस्थाअनुसार विधेयकलाई राती १२ बजेसम्म रोक्ने राष्ट्रपतिलाई अधिकार छैन। जसरी पनि प्रमाणीकरण गर्नैपर्ने थियो। राष्ट्रपतिले जर्बजस्ती संविधान मिचेर प्रमाणित नगर्ने काम गर्नुभयो।’ राष्ट्रपतिको कदम सिंगो परिवर्तनविरुद्ध भएको प्रचण्डले दाबी गरे।

‘राष्ट्रपतिको कदम संविधान, लोकतन्त्र र गणतन्त्रविरुद्ध छ’, प्रचण्डले भने।राष्ट्रपतिको कदमविरुद्ध गठबन्धन दलका भ्रातृ संगठनहरू बुधबारदेखि नै सडक आन्दोलन चर्काउन परिचालित भइसकेको उनले बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL