Breaking News Friday, 9 Sep, 2022
Prestige Media

ओली हटाउन बनाएको गठबन्धन तोडिन्न :प्रधानमन्त्री देउवा

गठबन्धनको विरोध गर्नु कांग्रेस सिध्याउने षड्यन्त्र भएको देउवाको तर्क

काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्नु पार्टी हित विपरीत हुने बताएका छन् ।

शुक्रबार चितवन पुगेका देउवाले कांग्रेस चितवन जिल्ला समितिले आयोजना गरेको १०९औं बीपी जयन्तीको कार्यक्रममा यस्तो बताएका हुन् ।
देउवाले गठबन्धन पार्टी हितमा रहेको दाबी गरे। उनले भने, ‘गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको छ । गठबन्धन कुनै हालतमा टुट्दैन । गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षड्यन्त्र मात्र हो ।’

कांग्रेसलाई फाइदा हुने गरेर सिट बाँटफाँट गरिने दाबी उनको छ । प्रधानमन्त्री देउवाले पार्टीलाई एक बनाएर आउँदो चुनावमा होमिन कार्यकर्तालाई आग्रह गरे ।

केपी ओली सरकारबाट आत्तिएर कांग्रेस कार्यकर्ताले नै हटाउनुप¥यो भनेपछि गठबन्धन बनेको उनको दाबी छ ।‘एमसीसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भन्थे । खोइ आएको?,’ देउवाले भने, ‘सरकार र गठबन्धनविरुद्ध षड्यन्त्र भइरहेको छ । कांग्रेस एकढिक्का हुनुपर्छ ।’ अरू कुरा जान्दिनँ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन गरेर निर्वानचनमा जाँदा कांग्रेसका केही साथीलाई मर्का पर्ने भए पनि स्वीकार्नुपर्ने बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL