प्रमुख समाचार Thursday, 25 Aug, 2022
Prestige Media

विगतका गल्ती सच्याउन एमालेलाई नेता भुसालको प्रस्ताव

काठमाडौं– नेकपा एमाले स्थायी कमिटीको मंगलबारको बैठकमा नेता घनश्याम भुसालले लिखित प्रस्ताव राख्दै पार्टी गल्ती–कमजोरी लिएर जनतामाझ जानुपर्ने सुझाव दिएका छन् ।वाम आन्दोलन विभाजनमा पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गर्नुपर्ने उनको धारणा छ ।

‘हाम्रो कुन गल्ती र कमजोरीले वाम आन्दोलन विभाजित भयो भन्नेबारे श्वेतपत्रसहित जनताकहाँ जाँदा ठूलो समर्थन दिनेछन्,’ भुसालले भनेका छन्, ‘अब हामीले गल्ती गर्दैनौं भनेर जनताका बीच जानैपर्छ। जनताका बीचमा जाने त्यस्तो कार्यक्रमलाई मैले क्षमा सप्ताह भनेको छु ।’

पार्टीमा सुदृढीकरणको एजेन्डा उठाउँदा अनावश्यक रूपमा विवादित बनाउने प्रयत्न भएको भुसालको गुनासो छ । पार्टीभित्र सुधारका कुरा उठाउँदा अनुशासन आयोगको नाममा आफूलाई विवादमा तान्ने प्रयत्न भएको उनले दाबी गरे ।

भुसालले एमाले नेतृत्वमा वाममोर्चा बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने मत राखेका छन् । एमाले नेतृत्वमा वाममोर्चा बने १५० सिट जित्न सकिने उनको दाबी छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL