Breaking News Wednesday, 24 Aug, 2022
Prestige Media

आउँदो चुनावमा प्रदेश संरचना खारेजीलाई नारा बनाउने कमल थापाको उद्घोष

विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा संघीय चुनावमा प्रदेश संरचना खारेजी एजेन्डा मूल मुद्दा हुने बताएका छन् ।

मंगलबार सुनसरीको इटहरीमा पत्रकारसँग कुरा गर्दै थापाले प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री र प्रदेश खारेजी मुख्य एजेन्डा लिएर चुनावमा जाने सुनाए ।प्रदेश संरचना खारेजीको मुद्दामा सहमत हुने ठूला राजनीतिक दलसँग गठबन्धन बन्न सक्ने उनले बताए ।
प्रदेश संरचनाका कारण देशले आर्थिक भार धान्नै नसक्ने अवस्थामा पुगेको उनको दाबी छ ।

चुनावमा गठबन्धन गर्न अन्य राजनीतिक दलसँग छलफल चलिरहे पनि एमालेसँग सकारात्मक संवाद भइरहेको सुनाए ।पार्टीले देशभरबाट ५ देखि १० सिट माग्ने हुँदा त्यहीअनुसार चुनाव जित्ने रणनीतिमा लागेको उनको भनाइ छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL