मनोरञ्जन Monday, 22 Aug, 2022
Prestige Media

जुम्लामा चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर

 जुम्लामा भदौ १० गते देशव्यापी प्रदर्शन हुने तयारीमा रहेको ‘प्रकाश’ को विश्व प्रिमियर गरिएको छ ।छायांकन थलोमै गरिएको प्रिमियरमा जुम्लाको तिर्खु गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा दर्शकको उल्लेख्य उपस्थिति रहेको छ ।

प्रिमियरमा स्थानीयवासी, बुद्धिजीवी, राजनीतिक नेता लगायतको बाक्लो उपस्थिति रहेको थियो ।प्रिमियरमा फिल्मका लेखक विकास सुवेदी सहितको टिम जुम्ला पुगेका थिए । फिल्म हेर्न स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुका साथै सम्पूर्ण गाउँबासीलाई निम्ता दिइएको छ ।

जुम्लामै सुटिङ भएको प्रदीप खड्का, रेणु योगी र दीया मास्के स्टारर फिल्मले सामाजिक र आर्थिक विपन्नताको बाबजुद शिक्षक बन्न मुख्य पात्रले गर्ने संघर्षको कथा पेश गर्छ । 

राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, महेन्द्र अधिकारी निर्माता रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ । 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL