Breaking News
Wednesday, 24 Mar, 2021
नेकपा एमालेको केन्द्रीय कार्यालय चाँडै थापाथलीमा सर्ने
काठमाडौको धुम्बाराहीमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय चाँडै थापाथलीमा सर्ने भएको छ । वैशाख १ देखि थापाथली हाइटमा सर्ने तयारीमा रहेको उक्त भवनको बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् ।







