मनोरञ्जन
Wednesday, 24 Mar, 2021
‘के यस्तो माया बस्यो नी’ सार्वजनिक
नयाँ गीत ‘के यस्तो माया बस्यो नी’ सार्वजनिक भएको छ। गायिका सज्जा चौलागाई र गायक बलबहादुर राजवंशीको स्वर रहेको गीतमा हरि लम्सालको शब्द तथा संगीत छ ।
निकेश खड्काको निर्देशन, बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको यो गीतको भिडियोमा नायक नाजिर हुसेन र मोडल सुरविना कार्कीले अभिनय गरेका छन् ।







