मनोरञ्जन
Monday, 22 Mar, 2021
लोकप्रिय गायक सुगम पोखरेलको नयाँ गीत ‘तिम्रो लागि..’ सार्वजनिक [भिडियो]
लोकप्रिय गायक सुगम पोखरेलको नयाँ गीत ‘तिम्रो लागि..’ सार्वजनिक भएको छ ।कल्याण सिंहको संगीत रहेको गीतमा रीदम कँडेलको संगीत संयोजक रहेकोगीतमा मनिष वशिष्ठको शब्द रहेको छ ।
नवराज उप्रेतीको छायाँकन, सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा गम्भिर विष्ट र गीता ढुंगानाको अभिनय रहेको छ ।







