Breaking News
Sunday, 14 Mar, 2021
सिरहा मालपोतमा बम विस्फोट
१ चैत, काठमाडौं । सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भएको छ ।
आइतबार दिनको एक बजे बम विष्फोट हुँदा आधा दर्जन घाइते भएका छन् । घाइतेहरु मध्ये एकको अवस्था गम्भीर रहेको छ ।
लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो ।







