Breaking News Thursday, 24 Sep, 2020
Prestige Media

दुई दिन बिदा दिन प्रस्ताव

सरकारले कोरोना महामारीबाट थलिएको पर्यटन क्षेत्र उकास्न कर्मचारीलाई सातामा दुई दिने बिदा र भत्ता उपलब्ध गराएर आन्तरिक पर्यटन प्रवद्र्धनको योजना अगाडि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारी कर्मचारीलाई सातामा २ दिन बिदा दिनेबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि २ दिन बिदा तथा भ्रमण भत्ता दिँदाको लागत, देशभित्र तथा बाहिरको अभ्यासबारे अध्ययन गरी प्रतिवेदन बुझाउन मन्त्रालयको प्रशासन तथा योजना महाशाखा प्रमुख सहसचिव कमल भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
यसअघि भ्रमण भत्ता तथा सातामा २ दिन बिदा दिन सकिनेबारे अहिले विभिन्न संस्थाहरूमा भइरहेको अभ्यास अध्ययन गरी लागू गर्न सकिने÷नसकिने निष्कर्षसहितको प्रतिवेदन कार्यदलले बुझाउने मन्त्रालयका प्रवक्तासमेत रहेका भट्टराईले जानकारी दिए ।
‘विगतमा भएका निर्णय, राष्ट्रिय÷अन्तर्राष्ट्रिय अभ्यास, लागत मूल्यांकन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित कार्यदल गठन भएको छ ।
यसको उद्देश्य अहिले पर्यटक विदेशबाट आउने सम्भावना छैन । त्यसैले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि यो निर्णयमा पुगिएको हो,’ उनले भने । अहिले पनि पर्यटन बोर्डले आप्mना कर्मचारीलाई भ्रमण भत्ता तथा दुई दिने साप्ताहिक बिदा दिँदै आएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL