मनोरञ्जन Monday, 30 Sep, 2019
Prestige Media

फस्टलुक यस्तो देखियो विराजको ‘साङ्लो’

नायक विराज भट्टले आफू निर्मित तथा निर्देशित चलचित्र ‘साङ्लो’को फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरेका छन् ।विराजले निर्देशन गरेको यो चलचित्र फागूणको ९ गतेबाट रिलिज हुने भएको छ । सुरुवातमा यो चलचित्र कात्तिक १५ गते रिलिज हुने बताइएपनि काम नसकिएको भन्दै प्रदर्शन मिति सारिएको थियो ।

यो चलचित्रबाट अभिनेता भट्टले निर्देशनमा डेब्यु गर्दैछन् । विराजको जोडीको रुपमा पूर्व मिस नेपाल निकिता चाण्डक प्रस्तुत भएकी छिन् । तर, फस्टलुकमा विराजले आफ्नो अनुहार मात्र बिकाउन खोजेको देखिन्छ ।साथै चलचित्रमा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पी. पन्त लगायत कलाकारको पनि अभिनय छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL