मनोरञ्जन
Friday, 27 Sep, 2019
शिव परियारको आवाजमा रहेको ‘निष्ठुरी’ बोलको गीत सार्वजनिक(भिडियो)
शिव परियारको आवाजमा रहेको ‘निष्ठुरी’ बोलको गीत सार्वजनिक भएको छ ।गीतमा रवि अधिकारी अधिकारीको शब्द तथा दिपक शर्माको संगीत रहेको छ।
यसअघि गीतकार अधिकारी र गायक परियारले एकसाथ ‘आँशुको अर्थ’ र ‘आँशुको अर्थ-२’ जस्ता चर्चित गीत श्रोतामाझ ल्याइसकेका छन्।गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपालिया र सुशान्त कुमार श्रेष्ठ लगायत फिचर्ड रहेका छन् ।
भिडियोलाई सशान कँडेलले निर्देशन गरेको भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन् भने बिकास धमलाले सम्पादन गरेका हुन्।







