मनोरञ्जन Wednesday, 7 Aug, 2019
Prestige Media

‘जाइरा’को ट्रेलर सार्वजनिक(भिडियो)

भदौ ६ गतेबाट नेपालभर रिलिज हुने चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ ।बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो चलचित्रमा नायिका नम्रता श्रेष्ठ मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् ।

आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा बाबु श्रेष्ठको छायांकन ,लोकेश बज्रार्चायको सम्पादन  ,सम्राट बस्नेतको एक्सन छ । नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्सको प्रस्तुतिमा तयारचलचित्रमा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरि, श्रृजना रेग्मी, रेमन दास श्रेष्ठ, सुजता श्रेष्ठ र सम्राट मगरलगायत कलाकारको मुख्य भूमिका छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL