मनोरञ्जन
Tuesday, 16 Jul, 2019
मध्यरातमा शिल्पालाई छविको पत्र ‘मेरो अदालतमा आउनुहोस्, न्याय पाउनुहुन्छ’
छवि ओझा र शिल्पा पोखरेलको घरेलु झगडा सुल्झिनुको साटो दिनदिनै बल्झिँदै गएको छ । गत बिहीबार प्रहरीको रोहबरमा दुबै जना मिलेका थिए तर त्यो मिल्ती त्यहाँबाट निस्कने बित्तिकै भताभुंग भएको छ । युट्युबमा दुबै एकअर्कालाई गलत साबित गर्न लागिपरेका छन् । शिल्पाले छविका पुराना घाउ पनि कोट्याइरहेकी छिन्, छवि तिनको बचाउमा लागेका छन् । दुबैले एक अर्कालाई गलत साबित गर्ने प्रयास गरिरहँदा छवि ओझाले सोमबार मध्यरातमा शिल्पालाई सम्बोधन गर्दै स्ट्याटस लेखेर आफ्नो अदालतमा आए न्याय पाउने जिकिर गरेका छन् ।
बाँकी यो भिडियोमा;







