मनोरञ्जन Tuesday, 16 Jul, 2019
Prestige Media

सौगात र नम्रताको ‘माछा माछा’

नायक सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘माछा माछा’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । मङ्गलवार निर्माण पक्षले चलचित्रको रिलिज मिति तय गर्नुका साथमा फर्स्टलूक पोस्टर पनि सार्वजनिक गरेको छ ।सुनिल गुरुङको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा तीन जना गाउँका युवकहरूले आफूलाई सहरमा स्थापित गर्न लागिपरेको सङ्घर्षको कथा रहेको छ ।सार्वजनिक पोष्टरमा सौगात, बिजय , अनोजको समुह र अर्का कलाकार माओत्से गुरुङको समुह अलग–अलग देखिएको छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठको पनि मुख्य भूमिका छ ।

णिराम पोखरेल कार्यकारी निर्माता रहेको यो चलचित्रलाई सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा रामबाबु गुरुङ र दयाहाङ राइले निर्माण गरेका हुन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायांकन र सुनिल गुरुङको लेखन रहेको  चलचित्रमा प्रवीण खतिवडा, पुष्कर गुरुङ, कमलमणि नेपाल, भोला राज सापकोटा, सरिता गिरी, ध्रुव कोइराला, वसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL