मनोरञ्जन
Sunday, 14 Jul, 2019
हरिवंश आचार्यले ल्याए ‘बुढो हुन मन छैन’ (भिडियो)

हास्य अभिनेता हरिवंश आचार्य उमेरले ६० बर्ष काटिसक्दा पनि उनीमा न काम गर्ने उत्साह घटेको छ न उनको काममा थकान र बुढ्यौलीको आभाष हुन्छ ।तर गीतबाटै बुढ्यौलीको अनुभूति चाहि पस्किएका छन्।ठट्यौली शैलीको बुढ्यौलीका दुःख, कष्टलाई उजागर गरेको यो गीत हरिवंशले बुढ्यौली आवाजमा गाएका छन् ।
भिडियोमा हरिवंश र नरेन्द्र कशंकरर फिचर्ड छन् भने किरण केसी ‘रातामकै’का छोरा सुदन केसीले निर्देशन गरेका हुन् । गीतलाई जीवित जलामीले एरेन्ज गरेका हुन् भने भिडियोलाई दिर्घ गुरुङले खिचेका हुन् र नहकुल खड्काले सम्पादन गरेका हुन् ।







