मनोरञ्जन
Sunday, 9 Jun, 2019
अमृता गुरुङ अभिनित ‘मंसिर’ (भिडियो)
गायक सन्तोष लामाको आवाजमा समावेश ‘मंसिर’ सार्वजनिक भएको छ । एकतारेको शब्द रहेको यो गीतमा सुशान्त गौतमको संगीत छ । गीतको भिडियोमा टिक टक भाइरल भएकी अमिता गुरुङ, सन्तोष लामा फिचर्ड छन् यसका उनिहरुलाई विजर एरा क्रुले साथ दिएको छ । गीतको भिडियोलाई सन्तोष आफैले निर्देशन गरेका छन् भने बिकाश गुरुङले कोरियोग्राफी गरेका हुन् ।







