मनोरञ्जन Thursday, 6 Jun, 2019
Prestige Media

हरर चलचित्र ‘घर’को ट्रेलर सार्वजनिक(भिडियो)

चलचित्र ‘घर’को ट्रेलर सार्वजनिक भएको छ । युटुबबाट सार्वजनिक गरिएको ट्रेलरमा एउटा घरको कथा देखाइएको छ ।युटुबबाट सार्वजनिक गरिएको ट्रेलरमा एउटा घरको कथा देखाइएको छ ।एउटा घरमा बसेका श्रीमान् श्रीमतीले त्यो घरमा भोगेको आत्मासँगको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।चलचित्रमा नायिका सुरक्षा पन्तलाई डरलाग्दो अवतार देखाइएको छ ।

डीएस डीजिटलको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । निरज कँडेलले छायांकन गरेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।अर्पण थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगायतका कलाकारको मुख्य भूमिका छ ।चलचित्र ‘घर’ साउन ३ देखि प्रदर्शन हुँदैछ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL