मनोरञ्जन
Friday, 1 Feb, 2019
मेलिना राईसँग गाउने धोको -रोशन गैरे(भिडियोसहित)
पछिल्लो समय एक पछि अर्को गीत सार्वजनिक गर्दै सबैमाझ लोकप्रिय बनिरहेका गायक तथा सर्जक हुन् रोशन गैरे|जन्मथलो स्याङ्जा भएकन काठमाडौंलाई कर्मथलो बनाएका गायक गैरे वि.सं. २०६८ सालमा काठमाडौं आएका थिए र अहिले उनी गीत संगीत क्षेत्रमा आफ्नो पाइला चल्दै छन्। निकै उत्कृष्ट शव्द सिर्जना गर्ने गायक गैरेका गीत सुन्न थाले पछि नसकिने बेला सम्म सुनीरहु जस्तो लाग्छ। धन्नै बाघले खाएन, मर्ने भैयो जाडोले, रै छौ अर्कै पाराकी , तिम्रो बुढो बिदेश जस्ता बहुचर्चित गीतहरु बजारमा ल्याएका उनका रोइला गीतहरु निकै चर्चित छन्।
प्रस्तुत छ उनै गायक तथा सर्जक रोशन गैरेसँग गरिएको कुराकानी;







