मनोरञ्जन Thursday, 26 Jul, 2018
Prestige Media

चलचित्र चलाउनका लागि अब नयाँ उपाय ;रेष्टुरेन्टमा वाइफाइको पासवर्ड ‘रामकहानी’

भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को निर्माण टिमले एउटा नयाँ उपाय अपनाएको छ ।त्यो हो तपाई, काठमाण्डौका केही रेष्टुरेन्ट र होटलमा जाँदै हुनुहुन्छ भने अब तपाइले ‘रामकहानी’ नाम प्रयोग गर्नुपर्नेछ ।

दर्शकसँग प्रत्यक्ष जोडिनका लागि मेकरहरुले रमाइला उपाय अपनाउने क्रममा ‘रामकहानी’को निर्माण टिमले यो उपाय अपनाएको हो ।जसस्वरुप काठमाण्डौका केही रेष्टुरेन्ट र होटलमा तपाइले वाइफाइको यूजर नेम र पासवर्ड माग्दा Ramkahani पाउनुहुनेछ ।यसले, दर्शकलाई चलचित्रको बिषयमा कौतुहलता हुने निर्माण टिमको विश्वास छ ।

पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र अहिले चर्चामा छ ।

 

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL