मनोरञ्जन Friday, 20 Jul, 2018
Prestige Media

हेमन्त शर्माको ‘पातलीकै माया लाउनी’(भिडियो)

गायक हेमन्त शर्माको पातली मोह सार्वजनिक भएको छ ।  हेमन्तकै शब्द/संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक शर्मालाई मोडल एलिसा राईले साथ दिएकी छिन् । गीतमा श्याम श्वयत रसाईलीको संगीत संयोजन रहेको छ ।

शर्मा आफैले निर्देशन गरेको ‘पातली कै माया लाउनी’को म्यूजिक भिडियोमा शिव बि.कको कोरियोग्राफि छ । ज्ञानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।पालतीको म्यूजिक भिडियो गायक शर्माले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL