मनोरञ्जन Monday, 18 Jun, 2018
Prestige Media

‘वीराङ्गना’को ट्रेलर;बाँदर, अनुप र शिल्पाको एक्सन(भिडियो)

असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘वीराङ्गना’ को ट्रेलर सार्वजनिक भएको छ ।एक्सनले भरपूर चलचित्रको ट्रेलरमाअभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अनि बाँदरको  एक्सन अवतार देखाइएको छ ।अभिनेता पुथ्वीराज प्रसाईँ भने एक्सनसँगै रोमान्टिक अवतारमा देखिएका छन् ।

राज बहादुर सानेको  निर्देशनमा बनेको चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह-निर्माता सुमि चाम्लिङ​ राई र​हेका छ​न् ।चलचित्रमा हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ ।र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको ‘वीराङ्गना’ मा शिल्पा र अनुपको अलावा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेललगायतको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL