मनोरञ्जन Monday, 18 Jun, 2018
Prestige Media

आँचल बनिन् सुसान्तको ‘मंगली’(भिडियो)

भारतको चर्चित डान्स रियालिटी शो‘डान्स प्लस २’बाट चर्चामा आएका सुसान्त खत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ  ।  शिव परियारको आवाजमा रहेको ‘मंगली’ बोलको म्युजिक भिडियोमा आँचल शर्मा र सुशान्त खत्री फिचर्ड छन् ।गीतमा शंकर थापा ‘स्माईल’को संगीत तथा प्रह्लाद शाहका शब्द छन् । विकास सुवेदी निर्देशित भिडियोलाई राजिभ समर र सुसान्त स्वयमले कोरियोग्राफी गरेका हुन् भने भिडियोमा अनिल के. मानन्धरको छायांकन सुप्रिम पराजुलीकोसम्पादन रहेको छ ।भिडियो:

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL