मनोरञ्जन Monday, 11 Jun, 2018
Prestige Media

शिल्पा र पृथ्वीको मायामा बियर परेछ ! (भिडियो)

असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘विराङ्गना’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘तिम्रो हाम्रो मायामा’ बोलको गीतमा दिपक शर्माको संगीत, रघु परियारको शब्द, कृष्ण काफ्ले र रेश्मा पुनको स्वर छ ।सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार शिल्पा पोखरेल र पृथ्वीराज प्रसाइलाई फिचरिङ गरिएको छ ।
राज बहादुर सानेको  निर्देशनमा बनेको चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह-निर्माता सुमि चाम्लिङ​ राई र​हेका छ​न् ।चलचित्रमा हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ ।र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको ‘वीराङ्गना’ मा शिल्पा र अनुपको अलावा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेललगायतको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL