मनोरञ्जन Friday, 1 Jun, 2018
Prestige Media

प्रमोद खरेलको‘पृथ्वी’ बोलको गीतको भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको आवाजमा समावेश ‘पृथ्वी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रमोदको आफ्नै शब्द तथा संगीत रहेको यो गीत निकै मार्मिक छ । प्रमोदले गीतमा वजनदार शब्द प्रयोग गरेका छन् । यसैले, पनि गीत सुन्ने श्रोतालाई यसले भावूक बनाउँछ ।

सार्वजनिक गीतको भिडियोमा फिरोज तिमिल्सिना र सारा सिर्पालीलाई फिचरिङ गरिएको छ । सुव्रतराज आचार्यले निर्देेशन गरेको यो म्यूजिक भिडियोमा जीवन रिजाल र निराजन कार्कीको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।नेपाली सुगम संगीतका चर्चित गायक प्रमोदले फेरि अर्को एउटा धमकेदार कोशेली श्रोतमाझ पस्किएका छन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL