मनोरञ्जन
Friday, 9 Mar, 2018
बिष्णु माझी र गंगा दत्त गिरीको आवाज निकै मार्मिक लोक दोहोरी गीत “जिउँदो लास”(भिडियो सहित )
बहुचर्चित गायिका बिष्णु माझी र गंगा दत्त गिरीको सुमधुर आवाज रहेको मार्मिक दोहोरी गीत “जिउँदो लास” सार्वजनिक भएको छ ।गोबिन्द लामिछानेको शब्दअनि संचारकर्मी तथा सर्जक कमल सरगमको लय रहेको उक्त गीतलाई बिक्रम चौहानले निर्देशन गरेको हुन्। ।दुर्गेश थापा ,सचिता साही,सुबाश सौगात अभिनय रहेको गीत “जिउँदो लास”लाई संकलन संगीतले बजारमा ल्याएको हो ।गीतको भिडियो हेर्नुहोस ;







