मनोरञ्जन Thursday, 8 Mar, 2018
Prestige Media

चलचित्र ‘ब्ल्याक’को गीत रिलिज

चलचित्र ’ब्ल्याक’ निर्माण युनिटले पहिलो सांगितिक कोशेली ’चङ्गा जस्तै’ बोलको गीत दर्शकमाझ ल्याएको छ ।जेठ ११ लाई प्रदर्शनको मिति तय गरेको चलचित्र ’ब्ल्याक’को गीतमा मुख्य अभिनेता आकाश श्रेष्ठसँगै अन्य चार कलाकार फिचर छन् ।गीतमा प्रतिक पौडेलको स्वर अनि शब्द संगीत संयोजन  रहेको छ ।रामजी लामिछानेले गीतको कथा सुहाउँदो कोरियोग्राफी गरेका छन् ।

चलचित्रमा मौनता श्रेष्ठको लेखन, प्रदिप श्रेष्ठको निर्देशन चन्द्र पन्तको द्वन्द्व निर्देशन,आश्मा पाण्डेको निर्माण रहेको छ।आश्मा फिल्मस प्रालिको व्यानरमा  निर्माण भएको चलचित्रमा  आकाशसँगै आँचल शर्मा  सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारको अभिनयमा छ । गीत हेर्नुहोस् ;

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL