मनोरञ्जन Tuesday, 6 Mar, 2018
Prestige Media

‘लिलिबिलि’ को ट्रेलर रिलिज

चैत्र ३०बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लिलिबिलि’ को ट्रेलर सार्वजनिक गरिएको छ ।काफिया फिल्म्स, सुदिप खड्का प्रोडक्सन र मिलन चाम्स इन्टेरटेमेन्ट ब्यानरमा निर्माण भएको लिलिबिलिमा नायक प्रदिप खड्का , जसिता  गुरुङ्,अनुप विक्रम शाही ,प्रियान्का  कार्की लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको चलचित्र सुदिप बरालले खिचेका हुन् ।  मिलन चाम्सको निर्देशन रहेको चलचित्रको निर्मातामा गोविन्द शाही, सुदिप खड्का रहेका छन् ।चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ ।हेर्नुहोस्  ट्रेलर;

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL