मनोरञ्जन Tuesday, 6 Mar, 2018
Prestige Media

विवाह बन्धनमा बाधिदै नायिका अशिष्मा

नेपाली चलचित्र क्षेत्रकी सुन्दर नायिका अशिष्मा नकर्मी बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । अशिष्माले नयाँ बानेश्वर निवासी व्यवसायी नविन चन्द्र प्रधान संग फागूण २८ गते बिबाह गर्न लागेकी हुन् ।

विशुद्ध एरेन्ज म्यारिजमा बाँधिन लागेकी अशिष्माका हुनेवाला श्रीमान फ्रिलान्सर सिए (चार्टर्ड अकाउन्टेन्ट)  हुन् ।  नविन १२ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।करिब एक दशकदेखि फिल्म नगरीमा सक्रिय रहेकी अशिष्माले नेपाली भाषासहितका दर्जनौ नेवारी फिल्ममा नायिकाको भूमिकामा निर्वाह गरेकी छिन् । अन्तराल चलचित्रबाट  डेव्यु नायिका अशिष्माले तोरी लाहुरे, राधे, मेला लगायत चलचित्रमा अभिनय गरेकी छिन्। उनको निर्माण र अभिनयमा नेपाल भाषाको ‘लाखे भाजु’ चलचित्र निर्माणको क्रममा रहेको छ।

अभिनेत्री नकर्मीलाई वैवाहिक जीवनको अग्रिम शुभकामना

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL