मनोरञ्जन Monday, 5 Mar, 2018
Prestige Media

गायक सुनिल गिरिको ‘को होला त्यो ३’म्युजिक भिडियो रिलिज

 

 

गायक सुनिल गिरिले‘को होला त्यो ३’ रिलिज गरेका छन् । ‘को होला त्यो’ र ‘को होला त्यो २’ को सफलता  पछि गायक सुनिल गिरिले  ‘टोलाउँदै होला’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरेका हुन्। म्युजिक भिडियोमा नायक पल शाह र मोडल क्रिस्टिना थापाले अभिनय गरेका छन् ।म्युजिक भिडियोले एक रेडियोकर्मी र स्रोता बीचको प्रेम सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । पल शाह भिडियोमा रेडियोमा बोल्ने कुशल संचारकर्मी बनेका छन् भने क्रिस्टिना चाँहि पल शाहको फ्यान बनेकी छिन् ।‘यो मन’ एल्बममा समाबेस यस गीतमा शब्द ,संगीत पनि गायक सुनिल गिरिकै रहेको छ। हेर्नुहोस् भिडियो

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL