मनोरञ्जन Monday, 5 Mar, 2018
Prestige Media

करिश्माको ‘हिरोज’ ट्रेलर रिलिज (भिडियो)

अभिनेत्री करिश्मा मानन्धरअभिनित नयाँ चलचित्र‘हिरोज’को  ट्रेलर सार्वजनिक भएको छ। चैत्र २३ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रमा करिश्मा र पूर्णिमासँगै दिनेश डिसी, जय किसन बस्नेत, मुकेश ढकाल लगायतको अभिनय रहेको छ ।महालक्ष्मी फिल्मसको प्रस्तुती रहेको  चलचित्र‘हिरोज’मा कमल राई,कबिराज गहतरज,रम्जी लामिछाने को कोरेओग्राफी रहेको छ भने चलचित्र मा  एन बि महर्जनले निर्देशन गरेका छन्।हेर्नुहोस् ट्रेलर; 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL