Breaking News Monday, 11 Dec, 2017
Prestige Media

समानुपातिकतर्फ काँग्रेस–एमाले ‘नेक टू नेक’

काठमाडौं—प्रत्यक्षतर्फको मतपरिणाम अन्त्यतिर आइपुग्न लाग्दा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनालाई तीव्रता दिएको छ। अबको पाँच दिनभित्र समानुपातिकको मतगणना सक्ने आयोगको तयारी छ।

पहिलो स्थानमा रहेको एमाले र तेस्रो स्थानमा रहेको काँग्रेसबीच समानुपातिकमा भने ठूलो अन्तर छैन।

‘३० गतेभित्र सबै जिल्लाबाट समानुपातिकतर्फको मत गणना भएर काठमाडौं अाइपुग्छ’, अायोग प्रवक्ता नवराज ढकालले नागरिकन्युजसँग भने, ‘त्यसपछि समानुपातिक सिटका लागि सुत्र लगाएर मत विभाजन हुन्छ।’

समानुपातिकतर्फको पछिल्लो परिणाममा प्रत्यक्षतर्फ पहिलो रहेको एमाले तेस्रो स्थानमा रहेको काँग्रेससँग झिनो अन्तरले मात्र अगाडि छ। सोमबार बिहानसम्म समानुपातिकतर्फ एमालेको ३ लाख १६ हजार ९९४ मत छ। प्रत्यक्षमा तेस्रो स्थानमा रहेको काँग्रेस समानुपातिकमा भने दोस्रो स्थानमा छ। काँग्रेसको ३ लाख १२ हजार २१६ मत पाएको छ। दुई दलबीचको मत अन्तर मात्र ४ हजार ७१६ रहेको ५।

१ लाख ५० हजार ५१० मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ।

तराई केन्द्रित राष्ट्रिय जनता पार्टी २२ हजार २१६ मत ल्याएर चौथो स्थानमा छ। भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको विवेकशील साझा पार्टी समानुपातिकतर्फ पाँचौं स्थानमा छ। विवेकशील साझाको तराजु चिन्हमा १५ हजार ४७ मत परेको आयोगले जनाएको छ।

source ; nagarik news

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL