Breaking News Sunday, 10 Dec, 2017
Prestige Media

सिरहा ३ मा एमालेका श्रेष्ठ विजयी

मंसिर २४, २०७४-वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि  सिरहा क्षेत्र नं. ३ का एमाले उम्मेदवार  लीलानाथ श्रेष्ठ विजयी भएका छन् ।

संघीय समाजवादी फोरमका असेश्वर यादवलाई २ हजार ५२ मत अन्तरले पछाडि पार्दै श्रेष्ठ विजयी भएका हुन् । उनले २३ हजार २ सय ७२ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी यादवले २१ हजार २ सय २० मत प्राप्त गरे । प्रतिनिधिसभाको ४  क्षेत्र रहेको सिरहामा श्रेष्ठको विजयले जिल्लामा एमालेको खाता खुलेको छ ।

दोस्रो संविधानसभामा सिरहा क्षेत्र नं. ५ बाट चुनाव लडेका उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका थिए । यसैगरी प्रदेशसभामा ८ सिट संख्या रहेको सिरहामा वाम गठबन्धन घटक माओवादी केन्द्रले २, एमाले र संघीय समाजवादी फोरमले १/१ सिटमा जित हासिल गरेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL