Uncategorized Friday, 8 Dec, 2017
Prestige Media

काठमाडौंमा मतगणना: को अगाडि ?

मंसिर २२, २०७४-बिहीबार भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको काठमाडौंको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ ।

पाँच स्थानमा भइरहेको मतगणनामा केही निर्वाचन क्षेत्रको प्रारम्भिक परिणाम आएको छ । क्षेत्र नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १० नम्बर क्षेत्रको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । उनलाई विवेकशील साझा पार्टीका रविन्द्र मिश्र र माओवादी केन्द्रका अनिल शर्माले पछ्याएका छन् ।

क्षेत्र नम्बर २ मा एमालेका माधवकुमार नेपाल कांग्रेसका दीपक कुइँकेलले दोब्बर मतले अग्रता लिएका छन् । कुँइकेललाई विवेकशील साझाका सूर्यराज आचार्यले सँगसँगै पछ्याएका छन् ।

क्षेत्र नम्बर ३ मा एमालेका कृष्ण राई अगाडि छन् भने कांग्रेसकी अम्बिका बस्नेतले पछ्याइरहेकी छन् ।

क्षेत्र नम्बर ४ मा एमालेका राजन भट्टराईको सुरुवाती अग्रता छ । कांग्रेसका गगन थापा २ सय मतले पछि परेका छन् ।

क्षेत्र नम्बर ५ मा एमालेका ईश्वर पोखरेल कांग्रेसका प्रकाशशरण महतभन्दा दोब्बर मतले अगाडि छन् भने ६ मा माओवादी केन्द्रका झक्कु सुवेदी कांग्रेसका भीमसेनदाश प्रधानभन्दा २० मतले अगाडि छन् ।

क्षेत्र नम्बर ७ मा एमालेका रामबीर मानान्धर, ८ मा कांग्रेसका नविन्द्रराज जोशी, ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र १० कांग्रेसका राजन केसी अगाडि छन् ।

 

source : kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

त्रिपुरेश्वर घटना : गाडीभित्र जलेका व्यक्तिको पहिचानमा प्रहरी नै अलमलमा

बाढीको २७ दिनमा पनि सडक सम्पर्कमा जोडिएनन् नुवाकोट–रसुवा

म त चिटिक्कै परेर बोलको मौलिक तिज गीत सार्वजनिक

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

मुग्लिन-नारायणगढ सडकखण्डको जलबीरेमा २ बस ठोक्किए, सडक अवरुद्ध

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथमा हुने छैनन् विदेशी राष्ट्रका सरकार प्रमुख

नेप्से २१.७६ अंकले बढ्यो

दिनभरिको अग्रता अन्तिममा बिक्रि प्रेसर हुदा नेप्से ०.३२ अंक वृद्धिमा सिमित

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL