मनोरञ्जन Monday, 10 Apr, 2017
Prestige Media

मिस SEE स्टार प्रतियोगिता हुँदै

काठमाडौँ – जेठको २० गते मिस SEE स्टार  को घोषणा हुने भएको छ । कक्षा १० को परिक्षा दिएर बसेका छात्राहरुलाई लक्ष्क्षित गर्दै भवानि इन्टरटेन्मेन्टले मिस SEE स्टार  को आयोजना गरेको हो ।

एक महिना भन्दा बढिको तालिम अवधिबाट उत्कृष्ट छानिने एक जनाले मिसSEE को ताज पहिरिने भवानि इन्टरटेन्मेन्टले जनाएको छ । बैशाखको पहिलो हप्ता देखि तालिम सुरु हुनेछ भने जेष्टको २० गते एक जनाले मिस SEE स्टार  को ताज पहिरिने छिन ।

विभिन्न खालका सुन्दरी प्रतियोगिता गर्दै आएको भवानि इन्टरटेन्मेन्टले मिस एभरेष्टको सफलतासंगै मिस एसइइ गर्न लागेको हो । तलिम अवधिभर सहभागिहरुलाई व्यक्तित्व विकास, भाषण कला, वागमती सफाइ अभियानमा सहभागि गराइने, हिकिङ हेरिटेज वाक, पिकनिक, स्विमिङ र फोटो सुटको विषयमा तालिम दिइने छ र सहभागिलाई डे«स पनि उपलव्ध गराइने भवानि इन्टरटेन्मेन्टलका प्रबन्धनिर्देशक सोनित ढुङगेलले जानकारी दिए ।

मिस SEE स्टार  विजेताले व्यास प्राइजका साथै एक थान ल्यावटप उपहार पाउने छन् । त्यस्तै विभिन्न खालका टे«निङहरुको अवसर, म्यूजिक भिडियोमा खेल्ने पाइने, विभिन्न कलेजहरुमा फ्रिमा अध्ययनको अवसर, लगायत अन्य उपहारहरु रहेको आयोजकले जनाएको छ । अहिले मिस एसइइको लागि धमाधन फारम वितरण भइरहेको छ ।

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL