मनोरञ्जन Thursday, 16 Feb, 2017
Prestige Media

बलिउड संगीतकार रिमी धरको संगीतमा गायक आर्जन पाण्डेले ल्याए ”बेबीगर्ल” [भिडियो सहित]

आवाजका धनि गायक आर्जन पाण्डेको सुमधुर आवाज रहेको बेबीगर्ल बोलको गीत तथा म्युजिक भिडियो बजारमा आएको छ । बलिउड म्युजिसियन रिमी धरको अब्बल संगीत रहेको यस गीतमा डि.पी खनालको उत्कृष्ट शब्द रचना रहेको छ । मायाको परिभाषलाई निकै उत्कृष्ट ढंगले प्रस्तुत गरिएको यस गीतको शब्द र आवाज तारिफयोग्य नै छ । ईल्फीन आईज ईन्टरटेन्टमेन्टले निर्माण गरेको यस गीतको भिडियोलाई निशान्त भारद्धाजले निर्देशन गरेका छन् । भिडियोमा ध्रुर्व गौतमको छायांकन र मन बी. रोकाको सम्पादन रहेको छ । भिडियोमा रेश्मा बारी र शान्तानु सुरोलियाको साथमा लक्ष्मीको उत्कृष्ट अभिनयलाई देख्न सकिन्छ । नितिन गिरीको मेकअप, गणेश काकारेको ड्रोन अपरेट रहेको भिडियोको प्रमोशनको जिम्मा म्युजिक ज्योय मिडीयाले लिएको छ । भिडियोमा सहायक निर्देशन मन मिश्रको रहेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL